ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गणतन्त्र आएपछि विकासले गति लिएको सञ्चारमन्त्रीको दाबी


एबीसी न्यूज

काठमाडौं, ८ पौष । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासन र आर्थिक समृद्धिको प्रयास नै सरकारको प्राथमिकतामा भएको बताएकी छन् । उनले शासन प्रणालीको विषयमा उठेका सवालबारे नकारात्मक धारणा भन्दा पनि सकारात्मक हुनुपर्ने बताइन् ।

विराटनगरमा प्रेस संगठन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले गणतन्त्र आएपछि विकासले गति लिएको दाबी गरिन् ।

यो व्यवस्थामा जे गर्दा पनि छुट हुन्छ भन्ने धारणा गलत हो । यही व्यवस्थामा जनाधिकार रक्षा हुन्छ । गणतन्त्र जनताको व्यवस्था हो, उनले भनिन् ।

सुशासनका सवालमा नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करीका घटना, मिटर ब्याजका समस्याजस्ता विषयको छानबिन गर्न सरकारले वातावरण बनाएको उनको भनाइ छ ।

ठूलालाई कानुन लाग्दैन वा छानबिन हुँदैन भन्ने बुझाइमा परिवर्तन ल्याउन सरकारले गरेका काम सहयोगी भएको बताइन् ।

सरकारको एक वर्ष पूरा गर्न लागेको भन्दै भएका काम, प्रगति र समस्या प्रधानमन्त्रीले देशवासीलाई जानकारी गराउने उनले बताइन् । ूसमस्या छैनन् भन्ने होइन तर राम्रा काम भइरहेका छन्, उनले भनिन् ।

उनले अब लक्ष्य र समय निर्धारण गरेकामा गर्दै सरकार गतिशील हुने बताइन् ।‌ सरकारले अझ सफल काम गर्ने र जन विश्वास कायम गर्ने दाबी गरिन् ।‌

मन्त्री शर्माले मध्यपहाडी लोकमार्गमा टेलिकमको अप्टिकल फाइबर बिछ्याउने कामबारे समेत आजै जानकारी लिएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com