ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टिआरसीबारे सहमति जुटाउने प्रयास, एमालेलाई मनाउन भोलि थप छलफल


एबीसी न्यूज

काठमाडौं, ८ पौष । संक्रमकालीन न्यायसम्बन्धी टिआरसी विधेयक र संसद्‍को हिउँदे अधिवेशन बोलाउनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मासँग छलफल गरेका छन्।

आइतबार बिहान भएको छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी विषय टुंगो लगाउन सबै दलबीच सहमति जुटाउन प्रयास भएको छ।

थप छलफल भोलि दिउँसो ४ बजे गर्ने समझदारी गरेका छन्।

‘टिआरसी विधेयक अघि बढाउन दलहरूबीच सहमति जुटाउन विषयमा छलफल भयो,’ प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले नेपालखबरसँग भने, ‘संघीयता कार्यान्वयनसँग सम्बन्धित विधेयक पनि यही संसद्‍बाट अघि बढाउनुपर्छ भन्ने कुरा भएको छ।’

छलफलमा कांग्रेस प्रमुख सचेतक रमेश लेखक पनि थिए ।  ‘सहमति गरेर सबै विधेयक अघि बढाउन उहाँहरु तयार हुनुहुन्छ,’ उनले थपे ।

संसद्‍मा बेपत्ता नागरिक खोजबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक विचाराधीन छ।

एमालेले नमानेकै कारण विधेयकलाई अघि बढाउने सरकारी प्रयास सफल भएको छैन। त्यहीकारण एमालेलाई पनि मनाउने गरी प्रधानमन्त्रीले सोमबार थप छलफलको समय निर्धारण गरेका हुन्।

सोमबार ४ बजेको छलफलमा सहमति जुट्ने सम्भावना रहेको नेताहरू बताउँछन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com