काठमाडौं, ८ पौष । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीश सिफारिस भएका छन् ।
न्यायपरिषद्को निर्णयअनुसार कुँवर र पौडेल न्यायाधीश सिफारिस भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्