ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अदालतले खारेज गरिदियो एआईलाई पेटेन्ट अधिकार दिनुपर्ने माग


एबीसी न्यूज
पुस ६, २०८० शुक्रबार  २ : १६ बजे

काठमाडौं, ६ पौष । बेलायती सर्वोच्च अदालतले आर्टिफिसियल इन्टेलिजेन्ट ९एआई–कृत्रिम बौद्धिकता०ले पेटेन्ट अधिकार लिन नसक्ने फैसला गरेको छ।

बीबीसीका अनुसार एआईलाई पेटेन्ट अधिकार दिनुपर्ने भनी दायर मुद्दामा फैसला गर्दै अदालतले मानिसले मात्रै पेटेन्ट अधिकार पाउने बताएको हो।

प्राविधिक डा। स्टिफन थेलरले आफ्नो डाबस नामक एआईलाई खाद्य कन्टेनरको आविष्कारक भन्दै पेटेन्ट अधिकार माग गरेका थिए। सन् २०१९ मा बेलायतको बौद्धिक सम्पत्तिको कार्यालय ९आईपीओ०ले त्यसलाई अस्वीकार गरेको थियो।

उक्त निर्णयलाई त्यहाँको उच्च र पुनरावेदन दुवै अदालतले मान्यता दिएका थिए। सर्वोच्चले ती दुवै अदालतको निर्णयलाई सदर गरिदिएको हो।

थेलरले भने डाबस आफैँमा मेसिन बौद्धिकताको एउटा ‘सेन्टिमेन्ट फर्म’ रहेको र चेतनशील भएकोले पेटेन्ट अधिकार दिन माग गरेका थिए। तर सर्वोच्चका पाँच न्यायाधीशले उनको मागलाई अस्वीकार गरिदिएको हो।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

सम्बन्धित

‘देश जोगाउने कि ध्वस्त पार्ने?’ : प्रचण्ड

एक सातापछि काठमाडौं फर्किए ओली

बंगलादेशमा मतदान केन्द्रमै झडप: बीएनपी नेता मोहिबुज्जामान कोचीको मृत्यु

Zelensky-Style Rise! Prasai: Balen-Ravi Pushed by Foreign Hands

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com