काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसमा शेखर कोइराला समूहको भेला अहिले बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा भइरहेको छ।
बैठकमा नेताहरू डा. शेखर, डा. मीनेन्द्र रिजाल, मन्त्री सुरेन्द्र आचार्य, सांसद सुनिल शर्मा, डा. चन्द्र भण्डारी, उपसभापति धनराज गुरुङ, बलबहादुर केसी, अर्जुननरसिंह केसी र जगदीशचन्द्र केसीलगायत नेता पुगेका छन्।









प्रतिक्रिया दिनुहोस्