काठमाडौ २७ मंसिर । सुनचाँदीको भाउ आज घटेको छ । सुन आज तोलामा तीन सय रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १६ हजार रुपैयाँ तोकिएको छ ।
हिजो एक लाख १६ हजार तीन सय रुपैयाँ थियो ।यस्तै, हिजो स्थिर रहेको चाँदीको भाउ आज भने १० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।








प्रतिक्रिया दिनुहोस्