काठमाडौं, २५ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलको बैठक आज बस्दै छ ।
संक्रमणकालीन न्याय, विद्यालय शिक्षालगायत विधेयकमाथि गम्भीर छलफल आवश्यक भएकाले उक्त विषयमा आजको बैठक केन्द्रित हुने रास्वपाले जनाएको छ ।
बैठकमा संसदीय दलको विधान, संसद्को आगामी अधिवेशनलगायत विषयमा छलफल हुने बताइएको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालयमा अपराह्न ४ बजे बस्नेछ । r








प्रतिक्रिया दिनुहोस्