काठमाडौं, १० मंसिर । सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने तयारी गरेको छ । आगामी वैशाखको ९ र १० गते लगानी सम्मेलन गर्ने भएको हो ।
तेस्रो लगानी सम्मेलन २०८१ु को तयारीका लागि अर्थमन्त्री डा। प्रकाशशरण महतको अध्यक्षतामा समिति समेत बनेको छ । तयारी समितिको पहिलो बैठक आज अर्थ मन्त्रालयमा बसेको मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्