काठमाडौं, ८ मंसिर । व्यवसायी दुर्गा प्रसाईं समर्थक २६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको तीनकुने क्षेत्रमा विरोध प्रदर्शनका लागि निस्किएका उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूलाई माइतीघरस्थित प्रहरी वृत्तमा राखिएको छ । प्रहरीले काठमाडौंको तीनकुने क्षेत्रमा चारजना भन्दा बढी भेला हुन नपाइने बताएको छ ।










प्रतिक्रिया दिनुहोस्