ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्राधिकरणले भन्यो– ह्याक हुने सम्भावना बढी छ, भीपीएन प्रयोग नगर्नू


एबीसी न्यूज

काठमाडौं, ६ मंसिर । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाग्राहीलाई भर्चुअल प्राइभेट नेटवर्क भीपीएनको प्रयोग नगर्न आग्रह गरेको छ । टिकटक प्रतिबन्ध भएयता नेपालमा भीपीएनको प्रयोग गर्नेको संख्या बढ्दै गएको छ ।

मंगलबार एक सूचना जारी गर्दै प्राधिकरणले फ्री ९निःशुल्क पाइने० भीपीएनको जथाभाबी प्रयोग जोखिमपूर्ण हुनसक्ने भन्दै प्रयोग नगर्न आग्रह गरेको हो ।

फ्री भीपीएन प्रदायकले प्रयोगकर्तासँग सम्बन्धित तथ्यांक संकलन गरेर तेस्रो पक्षलाई बिक्री गर्ने सम्भावना हुने प्राधिकरणले जनाएको छ ।

यस्तै, फ्री भीपीएनले अनलाइनमा प्रयोगकर्ताले गर्ने गतिविधि अनाधिकृत रूपमा निगरानी गर्नसक्ने र इन्टरनेटको गति तथा गुणस्तर समेत कम हुनसक्ने प्राधिकरणको भनाइ छ ।

फ्री भीपीएनबाट प्रयोगकर्ताको कम्प्युटर तथा मोबाइलमा मालवेयर डाउनलोड हुन सक्ने र यसले प्रणाली तथा संवेदनशील डाटालाई हानी पुर्‍याउनसक्ने प्राधिकरणले बताएको छ ।

फ्री भीपीएन प्रयोग गर्दा ह्याकरहरूले ह्याक गर्ने सम्भावना बढी हुने भएका कारण समेत यसको प्रयोग नगर्न प्राधिकरणले चेतावनी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com