ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेले बुझायो समानुपातिकतर्फको अन्तिम सूची, यी हुन् सांसदहरु


admin
माघ २८, २०७४ आईतबार  ४ : ५९ बजे

काठमाडौं, २८ माघ । नेकपा एमालेले प्रतिनिधिसभा समानुपातिकतर्फका सांसदको सूचीको टुङ्गो लगाएको छ ।

निर्वाचन आयोगले माग गरेबमोजिम पार्टीले प्राप्त गरेको सिट संख्याअनुसार एमालेले बन्दीसूचीबाट समावेशी समूहसमेत मिलाएर सूची तयार पारेको हो ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटीको बैठकले प्रतिनिधिसभाको समानुपातिकतर्फ पार्टीले पाएको ४१ सिटका लागि नाम छनोट गरेको हो । छनोट गरिएको नामावली आइतबार नै निर्वाचन आयोगसमक्ष बुझाइएको पार्टी सचिव प्रदीप ज्ञवालीले जनाएका छन् ।

एमालेले तयार पारेको समानुपातिकतर्फका सांसदहरु निम्न छन्:

१। मुकुन्द न्यौपाने (खसआर्य / पुरुष)
२। विजय सुब्बा (आदिवासी जनजाति/पुरुष)
३। मोहन बानियाँ (पिछडिएको क्षेत्र/पुरुष)
४। मोतीलाल दुगड (मधेसी/पुरुष)
५। थममाया थापा (आदिवासी जनजाति/महिला)
६। डा. शिवमाया तुम्वाहाम्फे (आदिवासी जनजाति/महिला)
७। सुजिता शाक्य (आदिवासी जनजाति/महिला)
८। रामकुमारी झाँक्री (आदिवासी जनजाति/महिला)
९। बिना श्रेष्ठ (आदिवासी जनजाति/महिला)
१०। कु. तुल्सी थापा (आदिवासी जनजाति/महिला)
११। नबिना लामा (आदिवासी जनजाति/महिला)
१२। शान्ति माया तामाङ पाख्रिन (आदिवासी जनजाति/महिला)
१३। कुमारी मेचे (आदिवासी जनजाति/महिला)
१४। बिनादेवी बुढाथोकी मगर (आदिवासी जनजाति/महिला)
१५। राधा कुमारी ज्ञवाली (खसआर्य/महिला)
१६। बिन्दा पाण्डे (खसआर्य/महिला)
१७। गोमा देवकोटा (खसआर्य/महिला)
१८। कल्याणी कुमारी खड्का (खसआर्य/महिला)
१९। निरुदेवी पाल (खसआर्य/महिला)
२०। मनकुमारी जिसी (खसआर्य/महिला)
२१। मायादेवी न्यौपाने (खसआर्य/महिला)
२२। विष्णु शर्मा (खसआर्य/महिला)
२३। सरिता न्यौपाने (खसआर्य/महिला)
२४। मैना कुमारी भण्डारी (खसआर्य/महिला)
२५। तीर्था गौतम (खसआर्य/महिला)
२६। शान्ता चौधरी (थारु/महिला)
२७। लक्ष्मीकुमारी चौधरी (थारु/महिला)
२८। गंगा चौधरी सत्गौवा (थारु/महिला)
२९। निरादेवी जैरु (दलित/महिला)
३०। बिमला विश्वकर्मा (दलित/महिला)
३१। बिमला विक (दलित/महिला)
३२। पार्वतीकुमारी विसुंखे (दलित/महिला)
३३। सानु शिवा (दलित/महिला)
३४। आशाकुमारी विक (दलित/महिला)
३५। जुलीकुमारी महतो (मधेसी/महिला)
३६। डा। पुष्पा कुमारी कर्ण कायस्त (मधेसी/महिला)
३७। सरलाकुमारी यादव (मधेसी/महिला)
३८। रेखाकुमारी झा (मधेसी/महिला)
३९। सरिताकुमारी गिरी (मधेसी/महिला)
४०। कालिला खान (मुस्लिम/महिला)
४१। समिना हुसेन (मुस्लिम/महिला)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

सम्बन्धित

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com