ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५ नं. प्रदेशमा सरकार गठनको दावी प्रस्तुत, शंकर पोखरेल बन्ने भए पहिलो मुख्य मन्त्री


ABC NEWS

बुटवल, २८ माघ ।

प्रदेश नम्बर ५ को सरकार गठनका लागि वाम गठबन्धनका तर्फबाट आज प्रदेश प्रमुख उमाकान्त झा समक्ष बहुमत सहितको दाबी प्रस्तुत गरेकाछन् ।.

एमाले संसदिय दलका नेता शंकर पोखरेललाई मुख्य मन्त्री नियुक्तिका लागि एमाले संसदिय दल र माओबादी केन्द्रको संसदियदलका तर्फबाट दाबी प्रस्तुत गरिएको हो । प्रदेश प्रमुखको कार्यालयमा दाबी प्रस्तुत गर्न नेता पोखरेलका साथ एमाले उपमहासचिव बिष्णु पौडेल तथा माओबादी केन्द्रका नेता वर्षमान पुन सहितको टोलि प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।

८७ जना कुल सदस्य रहेको ५ नम्बर प्रदेशमा एमालेसंग ४१ र माओबादी केन्द्रसंग २० जना सांसद छन् । गठबन्धनले प्रस्तुत गरेको दाबीमा संबिधानको धारा को उपधारा २ बमोजिम मुख्य मन्त्री नियुक्तिको प्रक्रिया अगाडी बढाउन अनुरोध गरिएको छ ।

दाबी प्रस्तुत पछि संचाकर्मीहरुलाई प्रतिक्रीया दिंदै एमाले संसदियदलका नेता शंकर पोखरेलले प्रक्रिया अगाडी बढे लगत्तै बढीमा ३ सदस्सीय मन्त्री परिषद गठन गरेर संघिय सरकार संचालनको प्रक्रिया अगाडी बढाउने जानकारी दिनुभयो ।
पत्रकाहरुको प्रश्नको जवाफ दिंदै माओबादी केन्द्रका नेता वर्षमान पुनले सरकार गठन र पार्टी एकताको कार्य संगसंगै अगाडी बढ्ने बताउनुभयो ।

माओबादी केन्द्रको प्रदेश संसदियदलको बैठकले आजै माओबादी नेता कुल प्रसाद केसी सोनामलाई संसदियदलको नेत ाचयन गरेको छ । माओबादी भित्र सभामुखको बिषयमा भने सहमती हुन नसकेको पार्टी श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com