ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं २ का दलित महिला पछाडि


admin

लहान, २६ माघ । मुलुकका सातै प्रदेशमध्ये प्रदेश नं २ का महिला र दलित महिला पछाडि परेको एक कार्यक्रमका वक्ताले आज बताएका छन् ।

महिलावादी मञ्चको आयोजनामा आज यहाँ भएको ‘महिलाको स्थानीय तहको हक र अधिकार’ विषयको कार्यक्रममासांसद लीलानाथ श्रेष्ठले पछाडि परेका महिलाको विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र सरकारी निकायमा आरक्षण हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारी, वीरगन्ज महानगरपालिकाका उपप्रमुख शान्ति कार्की, प्रदेशसभा सदस्य अशोक यादव र नरेश यादव, लहान नगरपालिकाका उपप्रमुख सरियार चौधरीलगायतले संविधानले महिलाको स्थानीय तहमा ४० प्रतिशत र र केन्द्रमा ३३ प्रतिशत अधिकार सुनिश्चित गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा महिला पछाडि परेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश नं २ का नगर उपप्रमुख, गाउँपालिका उपप्रमुख, महिला सदस्यलगायत २०० महिलाको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

एमालेद्वारा मधेस सरकारलाई दिएको समर्थन फिर्ता

कोलहवामै विद्यालय खोल्ने सपना

भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध : मुख्यमन्त्री यादव

बारा–२ मा मतगणनाका लागि सर्वदलीय बैठक सुरू

बारा–२ मा बिहान १० बजेदेखि मतगणना हुने

बारा २ उपनिर्वाचन : सर्वदलीय बैठक बस्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com