काठमाडौं, २६ माघ । प्रदेश नम्बर १ को एमालेको संसदीय दलको नेतामा शेरधन राई विजयी भएका छन् । उनी २६ का साथ विजयी भएका हुन् । राईका विपक्षी भिम रावलले २४ मत प्राप्त गरे । पूर्व सञ्चारमन्त्री राई पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका हुन्।

प्रतिक्रिया दिनुहोस्