ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेरो चीन भ्रमणले आपसी विश्वास बढेको छ : प्रधानमन्त्री प्रचण्ड


ABC NEWS

काठमडौं १३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणले नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाएको बताएका छन्।

साता लामो चीन भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँगको छलफलले आपसी विश्वासलाई थप उचाइ दिएको दाबी गरे।

‘नेपाल र चीनबीच आपसी विश्वास थप सुदृढ भएको छ, ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाएको छ’, उनले भने, ‘चीनका राष्ट्रपति सी चिनफिङ र प्रधनमन्त्री ली छियाङसँग छलफलले दुई देशबीचको आपसी सम्बन्धलाई थप उचाइ दिएको छ।’

भ्रमणका क्रममा भएका द्विपक्षीय भेटवार्ताका क्रममा विगतमा दुई देशबीच भएका सम्झौता कार्यान्वयनमा दुवै पक्षबाट प्रतिबद्धता व्यक्त भएको उनले बताए।

प्रधानमन्त्री प्रचण्ड सवार एयर चाइनाको विमान शनिबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ११ बजे अवतरण गरेको हो ।
प्रधानमन्त्री प्रचण्ड सेप्टेम्वर १६ मा संयुक्त राष्ट्रसंघको महासभालाई सम्वोधन गर्नेगरी अमेरिकाको न्युयोर्क गएका थिए ।

/fi6«klt ;L;Fu k|wfgdGqL …k|r08Úsf] e]6
rLg, ^ c;f]h M rLgsf] e|d0fdf /xg’ePsf k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú / rLgsf /fi6«klt ;L lrglkmª aLr xfªrfcf]df e]6 ug{‘x’Fb} . tl:a/ M k|bLk/fh jGt÷/f;;

अमेरिकामा ६ दिन विताएका प्रचण्ड २१ सेप्टेप्मबरमा न्युयोर्कबाट चीनको हांगचाउ पुगेर १९ एशियाली खेलकुद समारोहमा सहभागी भएका थिए ।
२४ सेप्टेम्वरमा बेइजिंग पुगरे समकक्षी ली छ्यांगसँग दुई पक्षी वार्ता गरेका प्रचण्ड २६ सेप्टेम्वमा छोंगछिंग र २७ सेप्टेम्बरमा ल्हासा पुगेका थिए । २८ तारिखमा कैलाश पर्वत र मानसरोवर पुगेका उनी हिजो ल्हासा हुंदै छेन्दु पुगेका थिए ।
छेन्दुमा पाण्डा व्रिडिंग सेन्टरको अवलोकन गरेर शनिवार आज उनी स्वेदेश फर्केका हुन् । सम्भवत कुनै नेपाली प्रधानमन्त्री लगातार १५ दिन बाहिर बसेको रेकर्ड पनि प्रचण्डले नै बनाएका छन् ।

मेरो चीन भ्रमणले आपसी विश्वासास बढेको छ : प्रधानमन्त्री पढेको प्रेस नोट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com