ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवलपरासीमा ४९ करोड फ्रिज ।


admin
श्रावण ४, २०७४ बुधबार   २ : २८   बजे

नवलपरासी, ४ साउन । आर्थिक वर्ष २०७३। ७४ मा प्राप्त सरकारी बजेटमध्ये रु ४९ करोड ४५ लाख ९५ हजार फ्रिज भएको छ ।

 

नवलपरासीका ५८ वटा सरकारी कार्यालयबाट सो रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख महेन्द्रप्रसाद भण्डारीले जानकारी दिनुभयो । चालुतर्फ रु २९ करोड ८९ लाख २६ हजार तथा पुँजीगततर्फ रु १९ करोड ५६ लाख ६९ हजार फ्रिज भएको छ ।

 

असार महिनामा मात्र चालुतर्फ निकासा भएको रु ८५ करोड ९७ लाख ५३ हजारको १३.६२ प्रतिशत र पुँजीगत रु ३७ करोड १० लाख ३७ हजारको ३४.१६ प्रतिशत रकम खर्च भएको भण्डारीले बताउनुभयो ।

पचास प्रतिशतभन्दा कम रकम खर्च गर्ने गण्डक सिँचाइ डिभिजन र जिल्ला प्राविधिक कार्यालय रहेका छन् ।

 

जिल्लामा आठ ठूला सडक विस्तार आयोजनाअन्तर्गत रु २२ करोड २८ लाख ६० हजार विनियोजन गरिएकामा रु १६ करोड ६ लाख २३ हजार खर्च भएको छ । जिल्लाको विभिन्न कार्यालयबाट रु एक अर्ब १४ करोड पाँच लाख १६ हजार राजश्व संकलन भएको छ ।

 

रासस

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group