ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक/एक सांसदको जवाफ दिन सम्भव छैन मन्त्री रिजाल :


एबीसी न्यूज

काठमाडौं, १२ असोज ।  क्रसर उद्योगहरूले मापदण्ड पालना नगरेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसदले प्रश्न उठाएका छन् ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा रास्वपाका सांसद गणेश पराजुलीले प्रश्न गरेपछि प्रश्नोत्तर नै चल्यो ।

क्रसर उद्योगहरूले मापदण्ड पालना गर्न किन समस्या भएको भन्दै व्यवसायीलाई सोधेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्‍त्रालयका सचिव विनोद प्रकाश सिंहलाई सरकारले लागु गरेको मापदण्ड व्यवसायीले नमान्दा हुन्छ रु भन्दै प्रश्न गरेका थिए ।

जवाफमा सचिव सिंहले राज्यको कानुन सबैले मान्नु पर्ने बताए । तर, अहिले पाँच वर्षअघिको कानुन त्यत्तिकै लागु गर्न उपयुक्त नहुने सचिव सिंहको भनाइ छ । व्यवसायीले भने नवीकरण गरिदिने बाटो खोल्न आग्रह गरेका छन् ।

सांसद पराजुलीले उद्योगमन्त्री रमेश रिजाललाई पनि मापदण्ड लागु गराउन केले समस्यामा छ भनेर प्रश्न सोधेका थिए । जवाफमा मन्त्री रिजालले एकरएक सांसदको उत्तर दिन सम्भव नहुने बताए ।

समितिका सभापति अब्दुल खाँनले मन्त्रीलाई प्रश्न सोध्ने भए टिपाउन सांसद पराजुलीलाई आग्रह गरे । निष्कर्षमा सांसद पराजुलीले नियम सबैले मान्नु पर्ने र आवश्यकता अनुसार परिमार्जन गर्नुपर्ने बताए । तर, पैसा आउँछ भनेर खोला बेच्च नहुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com