काठमाडौं, २६ साउन । सुन तस्करी प्रकरणमा संलग्न व्यापारी रोहन अदुकिया पक्राउ परेका छन्। उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ गरेको हो।
उनी दिल्लीबाट एडिक एयरमार्फत दिउँसो १ बजे विमानस्थल आइपुगेका थिए। लगत्तै प्रहरीले पक्राउ गरेर उनलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको छ।








प्रतिक्रिया दिनुहोस्