काठमाडौं, २६ साउन । नेपाल मेडिकल काउन्सिलको ६७औँ चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षा असोज १० देखि १२ गतेसम्म हुने भएको छ ।
सो परीक्षाका लागि काउन्सिलले साउन २९ गतेदेखि अनलाइन आवेदन खुला गर्ने भएको छ ।
दौ २६ गतेसम्म नियमित शुल्कमा तथा २७ र २८ गते बिलम्ब शुल्कसहित आवेदन दिन सकिने काउन्सिलले जनाएको छ ।
परीक्षा पुल्चोक इन्जिनियरिङ कलेजमा कम्प्युटरको माध्यमबााट हुनेछ ।









प्रतिक्रिया दिनुहोस्