ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
बजेटको नाममा भएको नीतिगत खेलोफड्को र डोजर राजनीति के हो? पूर्वमन्त्री तथा विश्लेषक केशव बडाल
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरिया सरकारबाट १० मिलियन रकम अनुदान सहयोग


admin
माघ २३, २०७४ मंगलबार   २ : ५७   बजे

काठमाडौं, २३ माघ । काठमाडौ बिश्वबिद्यालयको अनुसन्धान तथा बिकास क्षमता अभिवृद्धि तथा ग्रामिण बिकास परियोजनाका लागी कोरिया सरकारले नेपाललाई १० मिलियन अमेरिकी डलर अनुदान सहायता प्रदान गरेको छ ।

अर्थमन्त्रालयमा मंगलबार अर्थसचिव शंकर प्रसाद अधिकारी र नेपालका लागी कोरियाली राजदूत यंग सिकले अनुदान सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । परियोजना अन्तर्गत ग्रामिण भेगमा बस्ने समूदायको अबस्था सुधारका लागी काठमाडौ बिश्वबिद्यालयले अनुसन्धान गर्नेछ ।

परियोजनाको कार्यान्वयन कोरियाली संस्था कोईका र काठमाडौं बिश्वबिद्यालयले संयुक्त रुपमा गर्ने जनाईएको छ भने परियोजना सन २०१८ बाट सुरु भई २०२३ मा सम्पन्न हुने अर्थमन्त्रालयले जनाएको छ । सामाजिक आर्थिक विकासका लागी कोरियाली सरकारबाट भएको सहयोगको अर्थमन्त्रालयले स्वागत गर्दे निरन्तरताको अपेक्षा गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सर्वोच्च अदालतको आदेश: प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू

ठूलो फुकिएको बेलुन जस्तो बजेट आयो, यो कार्यान्वयन हुँदैनः डा अमेरशकुमार सिंह

सम्बन्धित

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

सेयर बजारमा सोमबारको ‘ब्ल्याक डे’: नेप्से २० अंकले प्रत्युत्पादक, डेढ अर्बले रित्तियो कारोबारको थैली

सुनको मूल्यमा दैनिक उतारचढाव : विश्व अर्थतन्त्रको खेल

राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group