ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय कम्पनीको कफ सिरप प्रयोग नगर्न विश्व स्वास्थ्य संगठनको चेतावनी


एबीसी न्यूज

काठमाडौं, २३ साउन । विश्व स्वास्थ्य संगठन डब्लएचओ ले इराकमा भारतीय कम्पनीले बनाएको एक कफ सिरपलाई लिएर चेतावनी जारी गरेको छ।

डब्लुएचओले भारतीय कम्पनीबाट निर्मित यो कफ सिरपमा दूषित रसायन पाइएको जानकारी दिएको छ।

समाचारअनुसार डब्लुएचओले अघिल्लो वर्ष निर्मित कोल्ड आउट सिरपको प्रयोग गर्नुलाई असुरक्षित भनेको छ।

खासगरी बालबालिकाहरु यस सिरपको प्रयोगबाट गम्भीर बिरामी या मृत्युको शिकारसमेत हुने डब्लुएचओले जनाएको छ।

कोल्ड आउट सिरपलाई ड्याबिलाइफ फर्माका लागि फोर्ट्स इन्डिया ल्याबोरेटरिजले बनाएको हो।

फोर्ट्सका उपप्रमुख बाला सुरेन्द्रनले गत महिना ब्लुमबर्गलाई बताएअनुसार यो औषधि बनाउने काम अब पुडुचेरीस्थित शरुन फार्मासुटिकल्स प्राइभेट लिमिटेडलाई दिइएको छ।

उनले फोर्ट्ससँग औषधिको नमुना सुरक्षित रहेको बताउँदै ती कुनै पनि समस्या नदेखिएको जनाएका छन्।

प्यारासिटामोल र क्लोरफेनिरामाइनलाई मिलाएर कोल्ड आउट सिरप चिसो र एलर्जीको लक्षण हुँदा दिने गरिन्छ।

समाचार अनुसार विश्व स्वास्थ्य संगठनले सिरपमा डाइथिलिन ९०।२५ प्रतिशत र एथिलीन ग्लाइकोल ९२।१ प्रतिशत० जस्ता दूषित तत्वको मात्रा तोकिएको सीमाभन्दा धेरै पाइएको हो। यी दुवै तत्वको प्रयोग गर्ने सुरक्षित सीमा ०।१० प्रतिशत छ।

एक वर्षमा यो पाँचौँ पटक पाँचौँ पटक जब कुनै भारतीय कम्पनीको औषधिमा एथिलिन ग्लाइकोल अत्यधिक मात्रामा पाइएको हो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com