ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक क्विन्टल सुन तस्करी प्रकरण : सीआईबीले थाल्यो अनुसन्धान


एबीसी न्यूज

काठमाडौं, २१ साउन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले करिब एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान थालेको छ ।

यही साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको अनुमानित एक क्विन्टल सुन बरामद गरेको थियो ।

सो प्रकरणमा संगठित समूह सक्रिय देखिएको भन्दै सीआईबीलाई अनुसन्धानको जिम्मा दिइएको हो । विभागले नियन्त्रणमा लिएका १८ जनाको मोबाइल फोनबाट आफूहरूले प्राविधिक विश्लेषण थालेको सीआईबी स्रोतको भनाइ छ ।

विभागले थप अनुसन्धानका लागि औपचारिक रूपमा प्रहरीसमक्ष पत्र भने नपठाएको नेपाल प्रहरी प्रवक्ता एवं डीआईजी कुबेर कडायतले बताए ।

“विभागबाट औपचारिक पत्र आएको छैन । हामीले प्राविधिक रूपमा अनुसन्धान त थालिसकेका छौँ । पत्र आजभोलिमा आउला,” डीआईजी कडायतले बाह्रखरीसित भने ।

पक्राउ परेकामाथि सुरुमा प्रहरीको सहयोगमा विभाग आफैँले अनुसन्धान अघि बढाएको थियो । सुन बरामद गरिएको २० दिनपछि भने बाँकी अनुसन्धान गर्न प्रहरीलाई जिम्मा दिने निर्यणमा विभाग पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com