ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फुटवल प्रशिक्षकको डिनरमा नेपाल प्रहरीका खेलाडीमाथि कुटपिट, सई रितेश थापा निलम्बित


ABC NEWS
श्रावण १९, २०८० शुक्रबार  २ : ३९ बजे

काठमाडौं १९ साउन । नेपाल पुलिस क्लबका खेलाडीलाई एउटा पार्टीमा प्रहरी नायब निरीक्षक (सई ले कुटपिट गरेका छन्।

बंगलादेशमा मैत्रीपूर्ण खेल जितेर फर्किएको राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक अनन्त थापाले दिएको पार्टीमा सहभागी पुलिस क्लबका खेलाडी भरत शाहलाई पुलिस क्लबकै पूर्वकप्तान रितेश थापाले निर्घात कुटपिट गरेका हुन्।

कुट्ने थापा सई र शाह सहायक हवलदार हुन्। कुटपिटमा संलग्न रितेश थापालाई तत्काल निलम्बन गरेको नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख अतिरिक्त महानिरीक्षक ९एआईजी० टेकप्रसाद राईले बताए।

गत साता थापाले कमलपोखरीस्थित एक रेस्टुरेन्टमा पार्टी दिएका थिए।

‘जाँड खाँदा झगडा गरेको भन्ने सूचना आएको छ। हामीले सईलाई तत्काल निलम्बन गरेर छानबिन गरिरहेका छौं। यस्तो गर्न त प्रहरीले मिल्दै मिल्दैन नि’, एआईजी राईले भने।

प्रहरी प्रशिक्षण प्रतिष्ठानले एसएसपी बेलबहादुर पाण्डेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको छ।

कुटपिटमा संलग्न रितेश यसअघि म्याच फिक्सिङको आरोपमा पनि पक्राउ परेका थिए। तर पछि उनीहरुलाई अदालतले सफाइ दिएको थियो। उनी राष्ट्रिय फुटबलको टोलीको गोल रक्षक थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

बालेनको मौन अभियानः पर्दापछिको रहस्यमय रणनीतिक आयाम

तनहुँ–१ को ‘ट्रिपल थ्रेट’ : स्वर्णिमको लहर कायम कि भगवती न्यौपानेले एमाले मत जोगाउँछिन्?

सी जिनपिङको सैन्य सफायाका असहज संकेत

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com