ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेलायतमा बिसि राईको ‘अर्को पाइला’ सार्बजनिक


admin
श्रावण २, २०७४ सोमबार  ३ : १४ बजे

बेलायत । गायक बिसि राईको पाँचौ एलबम अर्को पाइला बेलायतमा सार्वजनिक
बेलायतमा गायक बिसि राईको पाँचौ एलबम अर्को पाइला एक समारोहबीच सार्बजनिक गरिएको छ ।

दशकौ देखि बेलायत बस्दै आएका चर्चित गायक राई सङ्गीत अध्ययन गर्न बेलायत छिरेका थिए ।
नेपालीहरुको घना बसोबास रहेको बेलायती शहर आस्फोर्डमा एक भब्य कार्यक्रमको आयोजना गरि एलबम बिमोचन गरिएको हो ।


एक पाकिस्तानी गीत सहित दस गीतहरु समाविष्ट एलबममा गीतकारहरु नबराज बर्तमान, शिव कोयी, स्वप्निल लिम्बु, रायन राय पाकिस्तानी सर्जक र स्वयं गायकको शब्दहरु रहेको छन भने सङ्गीत, एरेन्ज पनि गायक स्वयंले गरेका छन ।

कार्यक्रमलाई गीतकार तथा वरिष्ट समाजसेवी सुमाया राईले अध्यक्षता गरेकी थिइन । स्थानिय संघ संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरु साथै बेलायतबासी सर्जकहरू र गायक रेवत राई समेतको

अतिथ्यतामा सम्पन्न कार्यक्रममा समाजसेवी भाष्कर तितुङ लाई प्रमुख अतिथि बनाइएको थियो ।
भोजपुर छिनामखु २ मा जन्मिएको गायक राईले तिमीलाई, ति पलहरु, बिहान्ड द क्राउड, शिली सहित पाचौ एलबमको रुपमा अर्को पाइला बजारमा ल्याएका हुन ।

बयो बृद्ध बाबा बिरवा राई तथा आमा दया देवि राईको आशिर्वाद स्वरुप उहाँहरु कै हातबाट एलबमको बिमोचन गरिएको थियो । बिमोचनमा प्रमुख अतिथी र सभाध्यक्षले पनि साथ दिएका थिए ।
कार्यक्रममा गायक राईले अधिकांश गीतहरु प्रस्तुत गरेका थिए ।

कवि तथा गीतकार नवराज राईले सञ्चालन गरेको कार्यक्रममा गायक गंगाराज राईले स्वागत मन्तब्य गरेका थिए भने कबि तथा गीतकार नरेश काङमाङ राईले यलबमको समिक्षा गरेका थिए ।
“म त जिउदै मर्न सक्छु” गीतको म्युजिक भिडियो पनि कार्यक्रममा प्रदर्शन गरिएको थियो ।

स्वप्निल लिम्बुको निर्देशन रहेको म्युजिक भिडियोमा चर्चित गायीका तथा नायीका बिष्णु चेम्जोङले गायन तथा अभिनय दुबैमा साथ दिएकी छिन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

२० देशका राजदूतसँग आज सामूहिक छलफल गर्दै प्रधानमन्त्री बालेन

ट्रम्पले अमेरिकालाई इरानसँग युद्धमा कसरी लगे ? : न्युयोर्क टाइम्स

सम्बन्धित

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com