ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप क्रिकेट छनोट प्रतियोगिता : नेपालीको विजयी सुरुवात


admin
श्रावण २, २०७४ सोमबार   २ : ३५   बजे

काठमाडौं २ साउन । उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेटको छनोट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले हराएको छ ।
७४ रनको लक्ष्य नेपालले १७ ओभर ३ बलमा ६ विकेट जा“दा पूरा गरेको हो । नेपालका प्रनित थापामगरले २६ बलमा २३ रन, अनिल शाहले २२ बलमा १९ रन, रोहित कुमारले पौडेलले १२ बलमा ११ रन बनाए ।

नेपालका सन्दीप सुनार ९ बलमा १ रन साथै आशिफ शेख ५ बलमा ४ रन बनाउँदा आउट भए ।
दुवै विकेट आर्यमन सुनिलले लिएका हुन् । नेपालको तेस्रो विकेट दिपेन्द्र सिंह ऐरी १२ बलमा २ रन बनाउदा आउट भए । उनलाई रोहन रंगराजनले आउट गरे । प्रनितलाई अंश भार्गवले आउट गरे ।

अनिल शाहलाई आहान गोपीनाथ आचरले आउट पारेका हुन् । पहिले ब्याटिङ गरेर २९ ओभरमा ७३ रन बनाउदा सिंगापुर अल आउट भएको हो । सिंगापुर क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपालले टस जितेर बलिङ गरेको हो । नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए ।

यस्तै शाहब आलमले तीन र किशोर महतो दुई विकेट लिए । सिंगापुरका ब्रिगु ऐयरले ३९ बलमा ४२ रन बनाए । उनले ६ चौका र एक छक्का हाने । नेपालका लागि पहिलो विकेट किशोर महतोले सिंगापुरका रोहन रंगराजनलाई शून्यमै आउट गरेका हुन् ।

सन्दीप लामिछानेले सियन अग्रवाललाई ३३ बलमा ११ रन बनाउदा आउट गरे । सन्दीपले नै सिंगापुरका सिद्धान्तलाई पनि ११ बलमा ४ रन बनाउदा आउट गरे । शाहव आलमले युवराज सिंहलाई २२ बलमा २ रन बनाउदा आउट गरे ।

सन्दीप लामिछानेले हन्सुल दीपलाई १ रनमा र आर्यमन सुनिललाई शून्यमा आउट गरे । सन्दीपले नै जनक प्रकाशलाई पनि शून्यमै आउट गरेर आफ्नो पा“चौ विकेट लिए ।
शाहब आलमले बिक्रम वीर विश्वारेलाई २३ बलमा ३ रन बनाउ“दा र आहान गोपीनाथ आचरलाई ९ बलमा २ रन बनाउ“दा आउट गरे । अन्तिम विकेट किशोर महतोले लिए । उनले ३९ बलमा ४२ रन बनाएका ब्रिगु ऐयरलाई आएट गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

विश्वकप २०२६ : अमेरिका नकआउट चरणमा, मोरक्कोले स्कटल्यान्डलाई हरायो — समूह चरणको समीकरण रोचक

विश्वकप २०२६ : साइबारीको ७० सेकेन्डमै गोल, मोरक्कोले स्कटल्यान्डको उत्सवमा ब्रेक लगायो

विश्वकप २०२६ : अमेरिकाको लगातार दोस्रो जित, अष्ट्रेलियालाई २–० ले हराउँदै नकआउट चरणमा प्रवेश

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group