ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गायक लक्ष्मण श्रीको गीती एल्बम म तिम्रौ डल्ले हो बिमोचन


एबीसी न्यूज
बैशाख ३१, २०८० आईतबार  १ : ४९ बजे

गायक लक्ष्मण श्रीको गीती एल्बम म तिम्रौ डल्ले हो आज सार्वजनिक गरिएको छ ।
लामो समयदेखि संगितमा साधनारत गायक लक्ष्मण श्रीले पहिले पनि बिभिन्न गीति एल्बम नेपाली दर्शकमाझ ल्यानुभएको थियो । वि सं २०५५ सालबाट गाउन नाच्न सुरु गर्नुभएका लक्ष्मणले बागलुङबाट कलाकारीता सुरु गर्नुभएको हो ।

लामो समयको अथक प्रयासपछि गायक लक्ष्मण श्रीले म तिमै्र डल्ले हो बजारमा ल्याउनु भएको हो । बागलुङ जन्मथलो भएका श्रीले आफ्ना अघिल्ला प्रस्तुतीलाई सबैले मन पराएको पनि बताउनुभयो । साधना विनाको गीत संगीत पूर्ण नहुने बताउ“दै गायक श्री ले यो गीतले नेपाली सांगितिक श्रेत्रमा थप नया“ आयाम थप्ने पनि बताउनुभयो । वरिष्ठ संगितकार आशिस अविरलले संगित भर्नुभएको यो गीतमा शब्द भने एकनाराण भण्डारीले लेख्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com