ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाग्मती सफाइ महाअभियानलाई भगीरथ पुरस्कार


admin

काठमाडौँ, १७ माघ ।  वाग्मती सफाइ महाअभियानलाई भगीरथ पुरस्कारले सम्मान गरिएको छ ।

अखिल विश्व गायत्री परिवारले भारतको नागपुरमा आयोजना गरेको युग सृजेता सम्मेलनको समापनका अवसरमा गत आइतबार नियमित सफाइ अभियान चलाएर देशव्यापी जागरण ल्याएको भन्दै महाअभियानलाई पुरस्कार दिइएको हो ।

महाअभियानका तर्फबाट सफाइ अभियन्ता डा राजु अधिकारीले भगीरथ पदक ग्रहण गर्नुभयो । पुरस्कार भारतका गंगा सफाइ तथा परिवहन मन्त्री नीतिन गडकरीले हस्तान्तरण गर्नुभयो । मन्त्री गडकरीले सफाइ महाअभियानको निरन्तरताको कामना पनि गर्नुभयो ।

२०७० सालजेठ ५ गतेदेखि प्रत्येक हप्ताको शनिबार शुरु गरिएको सफाइ महाअभियान माघ २० गते शनिबार २४७ हप्ता प्रवेश गर्दैछ । महाअभियान शुरु भएपछि देशभरका नदी सफाइ गर्ने लहर चलेको छ । हाल देशभर ४५ भन्दा बढी स्थानमा सफाइ भइरहेको छ ।

सो सम्मेलनमा महाअभियानका तर्फबाट १२ अभियन्ताले भाग लिएका थिए । कार्यक्रममा नेपाल, भारत, क्यानडा, अष्ट्रेलिया, मोरिसस, भुटानलगायत देशका प्रतिनिधिको सहभागिता थियो । पुरस्कारले अभियान जारी राख्ने प्रेरणा जागेको अभियन्ता अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com