ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वदेशमै स्वरोजगारीको अवसर दिलाउदै एलायन्स


एबीसी न्यूज

काठमाडौं, १६ बैशाख । अहिलेको सन्दर्भमा स्वदेशमै रहेर आफ्नै सामान्य स्रोत र क्षमतामा रोजगारी सिर्जना गर्नु निकै कठिन काम हो । यही कुरालाई मध्यनजर गर्दै निजी क्षेत्रका केही युवाहरुको सक्रियतामा शुरु गरिएको एलायन्सले अहिले सबैको अभिन्न साथी बनेका एण्ड्रोइड र आइफोन लगायतका मोवाइल, ल्यापटपको सर्किट लेवल, चिपलेवलसम्बन्धी समस्या तत्काल पत्ता लगाएर मर्मत गर्न सक्ने ढंगको तालीम शुरुवात गरेको छ । यो तालीमले नेपालमा प्राविधिक शिक्षाको माग बढ्दै गएको अवस्थामा सामान्य लगानीमै स्वरोजगारीको अवसर दिएको छ । एलायन्स जुनसुकै प्रकारको मोवाइल, ल्यापटप, कम्प्युटर आदि इलेक्ट्रोनिक्स डिभाइसकोे सर्किट लेवलको समस्या छोटो समयमा पत्ता लगाउने र त्यही अनुसारको हल खोज्ने ढंगको तालीम दिने संस्था हो । प्रविधिको क्षेत्रमा कहलिएका विश्वका विभिन्न देशमा १५ वर्ष सम्मको अनुभव हासिल गरेका प्रशिक्षकहरुबाट दिइने यस्तो तालिमबाट स्वदेशमै केही गर्न चाहने युवाहरुलाई जहा“ जुन ठाउँमा गए पनि काम गर्न सक्ने गरी आत्मनिर्भर बनाउने लक्ष्य आयोजकको छ । कुनै पनि प्रशिक्षार्थी लक्ष्य गरिएको उद्देश्यमा पूर्णरुपमा तयार नभएसम्म एलायन्सले निरन्तर तालीम र प्रशिक्षण दिने गरेको छ ।

सरदर ३०–४० हजार रुपैया“देखि लाखौं हालेर किनेको मोबाईल, ल्यापटप, बिग्रियो भने सिधा बोर्ड चेन्ज गर्ने होइन थोरै रकम खर्च गरे मर्मतबाट पहिलेकै स्वरुपमा ल्याउन सकिन्छ । तर, अहिले भइरहेका मर्मत केन्द्रहरुमा सामान्यत दक्ष प्राविधिक कम छन् । यसै तथ्यलाई मध्यनजर गर्दै एलायन्सले यो तालीमको कार्यक्रम अघि सारेको जनाएको छ । एलायन्सका प्रवद्र्धकहरुका अनुसार त्यहा“बाट तालीमप्राप्त जनशक्तिले मोबाईल कम्प्युटर ल्यापटपमा आउने जुनसुकै समस्या टेस्टिङ मेसिनद्वारा २० मिनेटभित्रै पत्ता लगाई २४ घन्टाभित्र डेलिभरी गर्ने गरेका छन् । एलायन्सले उक्त डिभाइस मर्मतका क्रममा सम्बद्ध व्यक्तिले जानकारी लिन चाहे भिडियो कल मार्फत प्रत्यक्ष अवलोकन गराउने व्यवस्था पनि गरेको छ ।

अहिलेसम्म उत्पादित प्राविधिकहरुको रोजगारीको अवसर र सफलता हेर्दा असाध्य श्रम गरेर मासिक २०–३० हजारको जागीरका लागि विदेशिने वा पढेर पनि हातमा सिप नभएका युवाहरुका लागि एलायन्सको यो तालीम शतप्रतिशत सफल रहेको छ । अर्कोतर्फ कोही कसैले रोजगारीका लागि विदेश नै रोज्न खोज्ने युवाका लागि यो तालीम आफैंमा पूर्ण सहयोगी हुने र त्यस्ता युवालाई इलेक्ट्रोनिक डिभाइस मर्मत गर्न केही समस्या भए एलायन्सले अनलाइन सर्पोट गर्ने गरेको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको भाउ १४ सय बढ्यो

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

जेफ बेजोसले कुन खेल खेलिरहेका छन् ?

विद्यार्थीलाई पूरै किताब पढ्न दिनुहोस्। यसले उनीहरूको जीवन बदल्न सक्छ।

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

के ‘मागा’ भारतका लागि महान् छ ?: द इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com