ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसले मलाई ९१ पटक गाली दियो : मोदी


abc tv
बैशाख १६, २०८० शनिबार   ३ : ०९   बजे

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कांग्रेसले आफूलाई पटकपटक दुर्व्यवहार गरेको बताएका छन्।

कर्नाटक विधानसभा चुनावी प्रचारप्रसारमा बोल्दै उनले कांग्रेसले आफूलाई ९१ पटक फरक फरक गाली दिएको बताए।

उनले भने, ‘मलाई कांग्रेसले फेरि गाली गर्न थाल्यो। कसैले मलाई ती गालीहरूको सूची दिएको थियो, अहिलेसम्म कांग्रेसले मलाई ९१ पटक गाली गरिसकेको रहेछ ।’

आफूलाई गाली गर्न छाडेर सुशासनका लागि यत्तिको मेहनत गरेर कार्यकर्ताको जोश बढाउने हो भने कांग्रेसको अवस्था सुध्रिने उनले बताए।

‘निर्धन र देशका लागि काम गर्ने नेतालाई गाली गर्नु कांग्रेसको नियत नै भएको आरोप उनले लगाए। ुकांग्रेसको इतिहास छ, जो गरिब र देशको लागि काम गर्छ, त्यसलाई अपमानित गर्ने। यसरी आक्रमण मलाई मात्रै गरिएको होइन,’ उनले भने, ‘तपाईंहरूलाई त थाहै छ पहिले ुचौकीदार चोर होु भन्ने नारा चुनावमा लगायो, पछिल्लोपटक ुमोदी चोरु भन्यो। त्यसपछि सिंगो ओबीसी समाज चोर भनेर अरु भाइबहिनीलाई पनि गाली गर्‍यो ।’

उनले कांग्रेसले गाली गरेकै कारण जनताले फेरि उभिनै नसक्ने गरी जवाफ दिएको बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

टोखास्थित गार्मेन्टमा भीषण आगलागी, करिब ८ करोड रुपैयाँ बराबरको क्षति

सम्बन्धित

इरानद्वारा अमेरिकी अपाचे हेलिकोप्टर ध्वस्त, बदलामा अमेरिकाको ‘केशम टापु’मा भीषण आक्रमण

इरानले खसाल्यो अमेरिकी अपाचे हेलिकोप्टर, बदलामा अमेरिकाद्वारा केशम टापुमा आक्रमण

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

क्युबामा ट्रम्पको ‘म्याक्सिमम प्रेसर’: शासन पतनको संकेत वा भू-राजनीतिक भुल?

ग्रिन कार्ड नीतिमा ट्रम्प प्रशासनको नरम रूप: ठूला व्यवसायीको लबिङले काम गर्‍यो

चीनले कसरी आफ्नो गलत मूल्याङ्कन गर्छ :फरेन अफेयर्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group