ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकीकृत बस्ती विकासमा सरकारको जोड : मन्त्री गुरुङ


एबीसी / संवाददाता

गोरखा, १३ वैशाख । संघीय सरकारका सहरी विकासमन्त्री सीता गुरुङले एकीकृत बस्ती निर्माणमा सरकारले विशेष जोड दिने बताएकी छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले गोरखा भूकम्पको केन्द्रबिन्दु बारपाकमा भूकम्प स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले एकीकृत बस्ती विकासले विकास निर्माणलाई छिटो छरितो र प्रभावकारी रुपमा अघि बढाउन सक्ने भएकाले एकीकृत बस्ती विकासलाई प्राथमिकता दिइएको बताइन् ।

उनले २०७२ साल वैशाख १२ गतेको कहालीलाग्दो विनाशकारी भूकम्पले क्षतविक्षत भएका निजी आवास तथा भौतिक संरचना निर्माणको काम अझै केही बाँकी रहेको भन्दै त्यसलाई सम्पन गर्ने क्रममा सरकार रहेको उल्लेख गरिन् ।

गोरखा भूकम्पमा परेर देशभरिबाट ज्यान गुमाएकाको स्मृतिमा बारपाकमा निर्माण भइरहेको भूकम्प स्मृति पार्कको काम अझै बाँकी रहेको उल्लेख गर्दै उनले स्मृति पार्क निर्माण गर्ने जिम्मेवार सहरी विकास मन्त्रालयकै रहेकाले आफ्नो ध्यानाकर्षण भएको बताइन् ।

“भूकम्पका कारण देशभरिबाट ज्यान गुमाउनुभएका व्यक्तिको नाम भूकम्प स्मृति पार्कमा राख्नका मृतकको नामावली सङ्कलनको काम भइरहेको छ”, उनले भनिन्, “सबै नामावली संकलनको काम सकिएपछि स्मृतिपार्कमा उपलब्ध गर्ने छौँ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com