काठमाडौं । चितवन–२ को उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले अग्रता लिएका छन् ।
सोमबार दिउँसो सुरु भएको मतगणनामा लामिछानेले अग्रता लिएका हुन् । उनले १ हजार १५५ मतका साथ अग्रता लिइरहेका छन् । दोस्रो स्थानमा एमालेका रामप्रसाद न्यौपाने छन् । उनले ६६५ मत ल्याएका छन् ।
त्यस्तै, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मतका साथ तेस्रो स्थानमा छन् ।
अहिले इच्छाकामना गाउँपालिकाको मतगणना भइरहेको छ ।







प्रतिक्रिया दिनुहोस्