ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

होहल्ला र नाराबाजीपछि चितवन २ को नयाँकिरण माविमा मतदानरोकियो


ABC NEWS
बैशाख १०, २०८० आईतबार   १ : १७   बजे

 

काठमाडौं १० बैशाख । उपनिर्वाचनअन्तर्गत चितवनको भरतपुर महानगरपालिका_११ स्थित नयाँकिरण माविको मतदान अवरुद्ध भएको छ।

मतदानस्थलमै नाराबाजी र विवाद भएपछि मतदान रोकिएर सर्वदलीय बैठक डाकिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेका समर्थकहरुले मतदानस्थलमै नाराबाजी गरेका थिए।

रविका समर्थकको नाराबाजीले मतदान केन्द्रमा तनाव, सेनाको टोली पुग्यो

रवि मतदानस्थलमा आएपछि समर्थकहरुले नाराबाजी गरेपछि विवाद भएको थियो। त्यसपछि त्यहाँ रहेका नेकपा एमालेका समर्थक र कार्यकर्ताहरुले उनीहरुलाई रोक्न खोज्दा तनाव बढेको हो।

तनावपछि प्रहरीले केही बेर लाठी चार्ज पनि गरेको थियो। लाठी चार्ज गर्दै प्रहरीले नाराबाजीमा संलग्न रास्वपका कार्यकर्तालाई बाहिर पठाएको थियो।

विवादपछि मतदानस्थलबाहिर सेनाको टोली पनि पुगेको छ। रोकिएको मदतान अघि बढाउन अहिले त्यहाँ सर्वदलीय बैठक बसिरहेको छ।

सर्वदलीय बैठकमार्फत सहमति जुटाएर मतदान अघि बढाउन लागिएको मतदान अधिकृत इन्द्र शर्मा ढुंगानाले सञ्चारकर्मीहरुलाई बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

बाढी पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

विश्वकप २०२६ : अमेरिका नकआउट चरणमा, मोरक्कोले स्कटल्यान्डलाई हरायो — समूह चरणको समीकरण रोचक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group