ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थाइल्याण्ड लैजान लागेको अवैध ५ किलो चरेशसहित दुई पक्राउ


admin
श्रावण १, २०७४ आईतबार   ५ : ५८   बजे

काठमाडौं १ साउन । प्रहरीले थाइल्याण्ड लैजान लागेको अवैध लागू औषध पाच किलो चरेशसहित २ जना नेपाली नागरिक पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ दार्खाका ३६ वर्षीय रविनकुमार गुरुङ र ३० वर्षीय कुमारसिंह तामाङ रहेका छन् ।

नेपाल प्रहरीको लागू औंषध ब्यूरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पक्राउ पर्नेमध्ये कुमारलाई शुक्रबार बिहान नौं बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थाइल्याण्ड जादै गरेको अवस्थामा चेकजा“च गर्दा ५ किलो चरेशसहित पक्राउ गरिएको जानकारी दिएको छ ।

पक्राउ परेका कुमारले दिएको बयानको आधारमा सोही दिन मुख्य रविनलाई पनि पक्राउ गरी नियन्त्रणमा लिइएको ब्यूरो प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक धीरु बस्नेतले जानकारी दिनुभयो ।
रविन मुख्य अभियुक्त भएको पाइएको र उनकै निर्देशनमा कुमारले सुटकेशमा राखेर थाइल्याण्ड लैजान लागेको प्रहरीले जनाएको छ ।

प्रहरीले अभियुक्त कुमारको साथबाट ८ सय अमेरिकी डलर, निजको नाममा रहेको राहदानी १ थान र हवाई टिकटसमेत बरामद गरेको छ ।

अभियुक्तहरु यसअघि पनि लागू औषध कारोबारमा संलग्न रहेको पाइएको आशंका गर्दै प्रहरीले थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ । अभियुक्तहरुले इन्डोनेसियामा पनि लागू औषध कारोबार गर्ने गरेको बुझिएको वरिष्ठ प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group