ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसदले पैसा बुझाउने कोर टीम भनेको को हो ? संसदीय छानबिन गर्नुपर्छ– धनराज गुरुङ


ABC NEWS

 

 

काठमाडौं २७ चैत । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नको लागि व्यापारीसँग पैसा मागेको विषयमा संसदीय छानबिन गर्नुपर्ने बताएका छन् ।सांसद सदस्यले घुस मागेको विषयमा संसद् चुप लागेर बस्न नहुने उनले बताए ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकको सभामुखसँग समय लिएर गुरुङले सांसदले घुस मागेको विषयमा छानबिन गर्नुपर्ने बताएका हुन् ।

‘बिडम्बनाका साथ भन्न्पर्छ सांसद भइसकेको व्यक्तिले मन्त्री बन्नका लागि एउटा व्यवसायीसँग पैसा माग्नुभन्दा लज्जाबोध के हुन्छ रु त्यो वार्तामा भनिएको छ कोर टिमलाई बुझाउनु पर्छ–कोर टीम भनेको को हो रु त्यसको छानबिन गर्नुपर्दैन सभामुख महोदय ?’ गुरुङले संसदमा भने, ‘प्रतिनिधिसभाको सदस्यले गरेको वार्तालाप, कमीसन र भ्रष्टाचार सन्दर्भमा संसद् चुप लागेर बस्नु हुँदैन । संसदीय समिति बनाएर निष्पक्ष छानबिन गर्नुपर्छ ।’

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले विवादास्पद व्यापारी दुर्गा प्रसाईंसँग स्वास्थ्य मन्त्री बन्न २ करोड रुपैयाँ पैसा मागेको अडियो आइतबार सार्वजनिक भएको थियो ।

 

समर्थकको आँखामा ‘ढाका’ को पट्टी , रवि लामिछानेको आग्रहमा सर्वसम्मत छानिएका ढाका यस्तो विगत

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com