बारा । बारा २ मा सत्ता गठबनधनका तर्फबाट जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
अध्यक्ष यादव पार्टी नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । सो क्षेत्रमा रास्वपाका रमेश खरेल एमालेका तर्फबाट पुरुषोत्तम पौडेलले उम्मेदवारी दिँदैछन् ।
यादव गत मंसिरको चुनावमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए ।







प्रतिक्रिया दिनुहोस्