काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा परेको रिटविरुद्ध अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गर्ने तय गरेको थियो । तत्काललाई सो विरोध प्रदर्शन नहुने भएको छ ।
माइतीघर मण्डलामा साँझ ५ बजेका लागि तय भएको विरोध प्रदर्शन विशेष कारण भन्दै रोकिएको छ ।
अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनले फेसबुकमा लेखेका छन्, ‘विशेष कारणले आजको माईतीघर मण्डलामा हुने भनिएरो प्रदर्शन स्थगित गरिएको जानकारी गर्दछु ।’







प्रतिक्रिया दिनुहोस्