ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिक उन्मुक्तिका कारण सुदूरपश्चिम प्रदेश ससरकार ढल्यो, अब नेकाको अल्मतको सरकार गठन हुने


ABC NEWS

 

धनगढी २६ माघ । सुदुर पश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार १ महिनामै ढलेको छ ।

प्रदेश सभामा विश्वासको मत पाउन नसकेपछि नेकपा माओवादी केन्द्रको समर्थनमा रहेको नेकपा एमाले नेतृत्वको सरकार ढलेको हो ।

संसदमा ७ सांसद रहेको नागरिक उन्मुक्ति पार्टी संसदमा उपस्थित नै नभएपछि प्रदेश सरकार अल्मतमा परेको हो ।

मुख्यमन्त्री रावलले विश्वासको मत माग्दै राखेको प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ ।

प्रदेश सभाका सभामुख भीम भण्डारीले प्रस्ताव सुनाएलगत्तै सत्तापक्षका सांसदले मत विभाजन गर्न माग गरेका थिए तर छलफल गर्ने प्रस्तावमा मत विभाजन गराउने नियमावलीमा व्यवस्था नभएको भन्दै मत विभाजन गराएनन् ।

प्रदेश सरकार ढलेसँगै प्रदेश सभाको बैठक पनि अनिश्चितकालका लागि स्थगित भएको छ । अब प्रदेश प्रमुखले प्रदेश सभाको वैभन्दा ठूलो दल नेपाली कांग्रेसका संसदीय दलका नेता लाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् । त्यरी नियुक्त हुने मुख्यमन्त्रीले एक महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com