ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच महिनामा ४० करोडको स्यानिटरी प्याड आयात, गत वर्षको भन्दा केही कमी


ABC NEWS
माघ ६, २०७९ शुक्रबार   ३ : ४०   बजे

 

काठमाडौँ ६ माघ । गत साउनदेखि मंसिरसम्म ४० करोड ५२ लाख रुपैयाँ बराबरको स्यानिटरी प्याड आयात भएको छ । भन्सार विभागका अनुसार सो रकमको ४ करोड ९६ लाख ७४ हजार ४११ पिस प्याड आयात भएको हो । यो गत वर्षको सोही अवधिको तुलनामा १४ करोडले कम हो ।

गत वर्ष सोही अवधिमा ५४ करोड ८५ लाख ६९ हजार रुपैयाँ बराबरको ६ करोड ६६ लाख ९९ हजार ९६७ पिस आयात भएको थियो ।

चालु आर्थिक वर्षमा सबैभन्दा बढी भारतबाट ३२ करोड ५४ लाख २४ हजार रुपैयाँ बराबरको ३ करोड ६७ लाख ९३ हजार ५५३ वटा स्यानिटरी प्याड आयात भएको छ । यस्तै चीनबाट ७ करोड ५५ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड २० लाख ८० हजार ८५१ प्याड आयात गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा १५ लाख ३६ हजार मूल्य बराबरको २५ हजार ४०० वटा मिन्सट्रुअल कप र टेम्पोन आयात गरिएको छ । सबैभन्दा बढी चीनबाट ४ लाख १५ हजार रुपैयाँ बराबरको १७ हजार ८१३ वटा र भारतबाट ९ लाख ९१ हजार रुपैयाँ बराबरको ६ हजार २६७ वटा आयात गरिएको विभागको तथ्यांक छ । गत वर्ष सोही अवधिमा १६ लाख ४ हजार रुपैयाँ बराबरको २३ हजार ७५३ वटा आयात गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

सम्बन्धित

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

असार १ भित्र बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार सातै प्रदेशको बजेट आज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group