ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चलचित्र पिपल साक्षीको प्रथम च्यारिटी शो को उद्घाटन


एबीसी / संवाददाता

काठमाडौं, ३ पुस ।  राजधानीमा ओप्सना फिल्मस प्रा।लि।ले आयोजना गरेको एक कार्यक्रम,नेपाली कथानक चलचित्र पिपल साक्षी को प्रथम च्यारिटीशो मा प्रमुख अतिथि वरिष्ठ साहित्यकार श्री सुरेन्द्र महर्जन अमर ज्यूबाट दीप प्रज्वलन गर्दै जमल काठमाडौ स्थित सांस्कृतिक संस्थानमा प्रदर्शनको उद्घाटन गर्नु भयो ।

ओप्सना फिल्मसको ब्यानरमा निर्माता पेमा शेर्पा राईले निर्माण गर्नुभएको चलचित्रलाइ चर्चित संगीतकर्मी ओम प्रकाश राईले निर्दशन गर्नुभएको छ भने छायांकन अर्जुन, नृत्य सुरेश पाण्डे, संगीत ओम प्रकाश राई, गायनमा क्रमशः पेमा शेर्पा राई, सुमन के.सी. साजन लामा, राज सिग्देल, श्रृङ्गारमा श्रद्धा कंडेल, हुनुहुन्छ भने त्यसैगरी कलाकारमा अन्जन योन्जन,ममिता राई,सन्जु मोक्तान ,ललित साउद,सुस्मिता श्रेष्ठ, रेन्वो बिष्ट, अमर लिम्बू,भोले भण्डारी,सृस्टी लिम्बू तथा बालकलाकारमा ओशियन राई र अनन्या बस्नेत हुनुहुन्छ ।

कला क्षेत्रका विभिन्न व्यक्तिहरूलाई प्रमाणपत्र सहित सम्मानित प्रमुख अतिथी साहित्यकार सुरेन्द्र महर्जनुअमरु र चलचित्र निर्माता तथा गायिका, कलाकार पेमा शेर्पा राईद्वारा क्रमशः चलचित्रकर्मीरसन्चारकर्मी रोशन कुमार, गायकरकलाकार सुर्य राई दनुवार, संगीतकर्मीरकलाकार देशनरेश अधिकारी, श्रृङ्गार /भेषभुषा कृषा चौलागाईं, फेसन डिजाइन/रनायिका अदिती श्रेष्ठ, अभिनेतारचलचित्र लेखक प्रेम बस्याल, कलाकार र समाजसेवी सुमन थापा, छायांकार/सन्चारकर्मी छिरिङ लामा, कलाकार मोडेल करुणा बस्नेत, कलाकार मोडेल सोनु परियार, कलाकार सुनिता बस्नेत लगायत संगीत र कला क्षेत्रमा रहनुहुने साहित्यकार, समाजसेवी क्रमशः मिलन राई, सन्चमान राई, भुपेन्द्र लिम्बू, सुसन साम्सुहाङ, विकास चौधरी, गोविन्द सोनी, संजय हमाल, चित्र राई, मिलन शंकर, विक्रम के.सि. भीष्म राज फुलारा, सन्चमान राईलाई पनि सम्मानित गरिएको थियो ।

मुलुकभर र अन्य स्थानमा तथा अन्तर्राष्ट्रिय स्तरमा पनि विशेष सो सम्पन्न गर्ने जानकारी दिइएको थियो । पहिला चारिटी सो सम्पन्न गरेर मात्र सिनेमा–घरमा सार्वजनिक प्रदर्शन गर्ने बताउनुभयो । चलचित्र ूपिपल साक्षीू की निर्माता तथा गायिका, कलाकार पेमा शेर्पा राईले पनि दर्शकको प्रतिक्रियाले आफूलाई अझ थप सिनेमा निर्माण गर्ने हौसला प्रदान भएको जानकारी गराउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि सुरेन्द्र महर्जन अमर, चलचित्रकर्मी रोशन कुमार,अभिनेता प्रेम बस्याल लगायतले  पिपल साक्षी  नेपाली चलचित्र क्षेत्रमा कोशेढुङा नै हुने भन्दै शुभकामना व्यक्त गर्नुभयो ।
नेपाली सामाजिक मौलिक कथामा निर्माण भएको नेपाली कथानक चलचित्र पिपल साक्षी को मध्याह्नमा वरिष्ठ साहित्यकार अमर लाई साहित्य र कला क्षेत्रमा विगत चार दशकदेखि लाग्नुभएकोमा ओप्सना साहित्य सम्मान–२०८९ बाट फिल्मका निर्देशक ओम प्रकाश राई तथा निर्माता पेमा शेर्पा राईबाट सम्मानित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com