काठमाडौं । नेकपा एमालेबाट काठमाडौं क्षेत्र नं। ६ मा सर्वेन्द्र खनालले टिकट पाएका छन् ।
नेपाल प्रहरीका पूर्वआईजीपी खनाल ६ असोज २०७९ मा एमाले प्रवेश गरेका थिए ।