ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दशैँको टीका लगाउने क्रम सुरु : मान्यजन र आफन्तकोमा पुग्नेहरूको चहलपहल


एबीसी / संवाददाता

काठमाडौं, १९ असोज । यो वर्षको विजयादशमीको साइतको टीका लगाइएको छ । साइतमै लगाउनेहरूले बिहान ११ बजेर ५१ मिनेटको उत्तम साइतमा टीका लगाएका छन् । टीका थाप्न मान्यजन र आफन्तकोमा पुग्नेहरूको चहलपहल पनि सुरु भएको छ ।काठमाण्डौ उपत्यकाका सडकमा मानिसहरुको केही चहलपहल बढ्न थालेको छ । दशैँको साइतको टीका लगाएर आफन्त र मान्यजनको हातबाट टीका लगाउन जानेहरूको सडकमा चहलपहल सुरु भएको हो । दशैँअघि नै लाखौँ मानिस उपत्यकाबाहिर गएकाले अरू बेलाभन्दा केही सुनसान छ ।निधारमा रातो टीका लगाएका मानिसहरु सडकका देखिएका छन् । सार्वजनिक गाडी फाट्टफुट्टरूपमा मात्रै चलेका छन् भने निजी गाडीमा मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा आउने जाने गरिरहेका छन् ।

देशका कतिपय ठाउँमा आज एक दिनमात्र टीका लगाउने चलन भएकाले टीका लगाएपछि फेरि मानिसहरू कर्मथलो फर्कन सुरु गर्छन् । कतिपय ठाउँमा भने कोजागत पूर्णिमासम्म नै टीका लगाउने चलन छ । तर यसपालि झरी परेकाले आफन्त एवम् मान्यजनकोमा टीका थाप्न जानेलाई कठिनाइ भएको छ । दशैँको टीका लगाउने क्रम सुरु स् मान्यजन र आफन्तकोमा पुग्नेहरूको चहलपहल
काठमाडौं, १९ असोज । यो वर्षको विजयादशमीको साइतको टीका लगाइएको छ । साइतमै लगाउनेहरूले बिहान ११ बजेर ५१ मिनेटको उत्तम साइतमा टीका लगाएका छन् ।

टीका थाप्न मान्यजन र आफन्तकोमा पुग्नेहरूको चहलपहल पनि सुरु भएको छ ।काठमाण्डौ उपत्यकाका सडकमा मानिसहरुको केही चहलपहल बढ्न थालेको छ । दशैँको साइतको टीका लगाएर आफन्त र मान्यजनको हातबाट टीका लगाउन जानेहरूको सडकमा चहलपहल सुरु भएको हो । दशैँअघि नै लाखौँ मानिस उपत्यकाबाहिर गएकाले अरू बेलाभन्दा केही सुनसान छ ।निधारमा रातो टीका लगाएका मानिसहरु सडकका देखिएका छन् । सार्वजनिक गाडी फाट्टफुट्टरूपमा मात्रै चलेका छन् भने निजी गाडीमा मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा आउने जाने गरिरहेका छन् ।

देशका कतिपय ठाउँमा आज एक दिनमात्र टीका लगाउने चलन भएकाले टीका लगाएपछि फेरि मानिसहरू कर्मथलो फर्कन सुरु गर्छन् । कतिपय ठाउँमा भने कोजागत पूर्णिमासम्म नै टीका लगाउने चलन छ । तर यसपालि झरी परेकाले आफन्त एवम् मान्यजनकोमा टीका थाप्न जानेलाई कठिनाइ भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com