ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यी हुन् नेकपा एमालेले सर्वसम्मत छानेका ५२ क्षेत्रको ५२ उम्मेदवार (नामसहित)


एबीसी / संवाददाता
भाद्र २७, २०७९ सोमबार  ९ : ५१ बजे

काठमाडौ, २७ भदौ ।  नेकपा एमालेले ५२ क्षेत्रमा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ। प्रतिनिधि सभाका १६५ सिटमध्ये झन्डै एक तिहाइ क्षेत्रमा एमालेका उम्मेदवार सर्वसम्मत भएका हुन्।

अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ र विष्णु पौडेल सर्वसम्मत सिफारिस भएका छन्।

महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा पनि सर्वसम्मत रूपमा सिफारिसमा परेका हुन्।

हालसम्म सर्वसम्मत सिफारिस क्षेत्र र नेता

प्रदेश न. १

१  केपी शर्मा ओली – झापा ५

२  रविन कोइराला – झापा १

३  वसन्तकुमार नेम्वाङ – पाँचथर

४  महेश बस्नेत – इलाम १

५ सुवास नेम्वाङ – इलाम २

६  ऋषिकेश पोखरेल – मोरङ २

७  भानुभक्त ढकाल – मोरङ ३

८  विनोद ढकाल – मोरङ ४

९  योगी मण्डल – मोरङ ५

१०  जयकुमार राई – सुनसरी १

११  भगवती चौधरी – सुनसरी ३

१२  एलपी साँवा लिम्बु – झापा ४

१३  मानवीर राई – सोलुखुम्बु

मधेस प्रदेश

१  जुलीकुमारी महतो – धनुषा ३

२  रघुवीर महासेठ – धनुषा ४

३  अजय गुप्ता – रौतहट १

४  प्रभु साह – रौतहट ३

५ बलवीर चौधरी – बारा २

६ देवनारायण चौधरी – बारा ४

७ लिलानाथ श्रेष्ठ – सिराहा

८ राजकुमार गुप्ता – पर्सा ३

बागमती प्रदेश

१ गोकुल बाँस्कोटा – काभ्रे २

२ नवराज सिलवाल – ललितपुर १

३ प्रेम महर्जन – ललितपुर २

४ मणिराम फुयाल – काठमाडौं २

५ कृष्ण राई – काठमाडौं ३

६ डा. राजन भट्टराई – काठमाडौं ४

७ ईश्वर पोखरेल – काठमाडौं ५

८ राजेश शाक्य – काठमाडौं ८

९ रामप्रसाद न्यौपाने – चितवन ३

१० महेश बस्नेत – भक्तपुर २

गण्डकी प्रदेश

१ एकबहादुर राना – तनहुँ १

२ तिलक महत – नवलपुर २

३ हरिकृष्ण श्रेष्ठ – म्याग्दी

लुम्बिनी प्रदेश

१ छविलाल विश्वकर्मा – रुपन्देही १

२ विष्णु पौडेल – रुपन्देही २

३ खिमलाल भट्टराई – रुपन्देही ५

४ ठाकुर गैरे – पाल्पा २

५ प्रदीप ज्ञवाली – गुल्मी १

६ शंकर पोखरेल – दाङ २

७ टोपबहादुर रायमाझी – अर्घाखाँची

८ सूर्य थापा – प्यूठान

कर्णाली प्रदेश

१  नागिन्द्र शाही – कालीकोट

२ दल रावल – हुम्ला

सुदूरपश्चिम प्रदेश

१ लेखराज भट्ट – कैलाली ४

२ नारदमुनि राना – कैलाली ५

३ डा. भीम रावल – अछाम १

४ यज्ञ बोगटी – अछाम २

५ दामोदर भण्डारी – बैतडी

६ गणेशसिंह ठगुन्ना – दार्चुला

७ पठानसिंह बोहोरा – डडेलधुरा

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

सम्बन्धित

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

प्रधानमन्त्रीको सुरक्षाप्रखुखलाई आदेश ‘आउँदो शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्नू’

गृहमन्त्रीको राजीनामावारे भारतीय मिडिया : ‘बालेन सरकारलाई अर्को झट्का’

सुधनको राजीनामाप्रति प्रचण्ड– जे गर्नुभयो, राम्रो गर्नुभयो

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com