ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चोलेन्द्रले भने- दीपकलाई प्रधानन्यायाधीश बनाए महाभियोग फिर्ता लिने भनेर कांग्रेसकी डिना क्वाटरमा आउनुभयो


एबीसी / संवाददाता
भाद्र २६, २०७९ आईतबार  ९ : ३४ बजे

काठमाडौं, २६ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाए महाभियोग फिर्ता लिने भनेर कांग्रेस नेता भेट्न आएको बताएका छन्।

उनले आइतबार बसेको महाभियोग समितिको बैठकमा बोल्दै कांग्रेसकी डिना उपाध्याय आफ्नो क्वाटरमा आएको बताए।

‘राजीनामा दिने हो भने हामी सहजीकरण गर्छौं। महाभियोग फिर्ता लिन्छौं। एक डेढ महिना तपाईं काम गर्नुस् त्यसपछि दीपकलाई दिनुस् भनेर राजनीतिक पार्टीका शीर्ष नेताले भनेका हुन्,’ उनले बयानमा भने, ‘को नेताले भनेको हो म त्यो पनि भन्दिन्छु।’

यसरी भनेपछि उनलाई त्यहाँ उपस्थितले नाम भन्न सुझाव दिएपछि डिना उपाध्यायको नाम लिएका हुन्। ‘नेपाली कांग्रेसकी डिनाजीलाई सोधे हुन्छ। उहाँ मकहाँ आउनुभएको हो। यसमा मैले प्रचण्डजी र शेरबहादुरजीसँग सल्लाह गरेर तपाईसँग कुरा गर्न आएको हो, यसलाई हामी फिर्ता लिइदिन्छौं। मिलाएर राजीनामा दिइदिए हुन्थ्यो भन्नुभएको हो,’ उनले भने, ‘उहाँलाई सोध्दा हुन्छ। मेरै क्वाटरमा आएर भन्नुभएको हो।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

सम्बन्धित

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

प्रधानमन्त्रीको सुरक्षाप्रखुखलाई आदेश ‘आउँदो शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्नू’

गृहमन्त्रीको राजीनामावारे भारतीय मिडिया : ‘बालेन सरकारलाई अर्को झट्का’

सुधनको राजीनामाप्रति प्रचण्ड– जे गर्नुभयो, राम्रो गर्नुभयो

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com