काठमाडौं, २५ भदौ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक मुख्य विषयमा प्रवेश नै नगरी सकिएको छ ।आम निर्वाचनमा सिट बाँडफाँटका लागि शनिवार बालुवाटारमा बसेको बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अनुउपस्थित नभएपछि बैठकमा सिट बाँडफाँटको विषयले प्रवेश नपाएको बैठकमा सहभागि एक नेताले बताए ।बैठक भोलि बिहान ८ बजे बस्नेछ ।








प्रतिक्रिया दिनुहोस्