ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘एभरेस्ट म्युजिकल ब्लास्ट’मा यसरी झुमेका थिए बेलायतमा नेपालीहरु (फोटोफिचर)


admin

melina-rewat-rai-uk-belayat (16)

काठमाडौं । केही दिन अघि मात्रै ‘एभरेस्ट म्युजिकल ब्लास्ट २०१७’ बेलायतमा सम्पन्न भएको छ ।

नेपालकी लोकप्रिय चर्चित गायिक मेलिना राई र गायक रेवत राईले उक्त कार्यक्रममा आफ्नो प्रस्तुती दिएका थिए ।

ई मिडिया हब प्रालि युकेले बेलायतका विभिन्न सहरहरुमा कार्यक्रमको आयोजना गरेको उक्त कार्यक्रममा लेक्स लिम्बू र नेहा देवानले सञ्चालन गरेका थिए ।

उक्त कार्यक्रम बेलायतको नेपाली समुदायका नयाँ पिँढीलाई नेपाली कला, संस्कृति, संस्कार, संस्कृति र परम्पराहरु चिनारी गराउँदै पुस्तान्तरण गर्ने र प्रतिभावान् युवा युवतीहरुलाई आफ्नो प्रतिभा प्रस्फुटन गराउने अवसर प्रदान गर्ने उद्देश्यसहित उक्त कार्यक्रम आयोजना गरिएको हबका कार्यकारी निर्देशक ईश्वर चाम्लिङले जानकारी दिए ।

मेलिना र रेवतसँगै उक्त कार्यक्रममा जेनी सुनुवार, ¥यापर गोम्जा लामा, नृत्यांगनाहरु शशी गुरुङ, मिरा फगामीलगायत कलाकारहरुको बेजोड प्रस्तुती एक महिना भरी बेलायतका करिब १२ स्थानमा सम्पन्न भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com