ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्ने नेता गोर्बाचेभको निधन,


एबीसी / संवाददाता
भाद्र १५, २०७९ बुधबार  ८ : ०९ बजे

काठमाडौं, १५ भदौ ।  शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्ने पूर्व सोभियत नेता मिखाइल गोर्बाचेभको निधन भएको छ । सोभियत युगका अन्तिम नेता गोर्बाचेभको ९१ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ । सन् १९८५ देखि १९९१ सम्म सोभियत संघको सत्तामा रहेका उहाँ सोभियत युगका अन्तिम नेता मानिन्छन् ।

सोभियत संघको नेतृत्व गरिरहँदा गोर्बाचेभले अभिव्यक्ति स्वतन्त्रता र पुनर्गठनमा महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो । कम्युनिष्ट सरकारले नेतृत्व गरेको अवस्थामा त्यसबेला सरकारको आलोचना गर्न रोक थियो । लामो समयदेखि रोगसँग लडिरहेका गोर्बाचेभको उपचारका क्रममा निधन भएको हो ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गोर्बाचेभको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । त्यस्तै संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले गोर्बाचेभको निधनले इतिहासको पाठ्यक्रम परिवर्तन गरेको भन्दै दुःख व्यक्त गर्नुभएको छ । युरोपियन युनियनका प्रमुख उर्सुला भोन डर लेनले पनि गोर्बाचेभलाई स्वतन्त्र युरोपको मार्ग प्रशस्त गर्ने ‘विश्वसनीय र सम्मानित नेता’को रूपमा स्मरण गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रहरीलाई सरकारले दियो १९५ गाडी, चुनावमा अपुग ३ हजार वटा भाडामा लिने तयारी

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

सम्बन्धित

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

नेपालको निर्वाचनमा वासिङ्टनको नजर: अमेरिकी सांसद तयार सहकार्यका लागि

बंगलादेश: १७ वर्ष निर्वासनपछि लन्डनबाट फर्किएका तारिक रहमान प्रधानमन्त्री बन्ने पक्का, ‘बेगमहरूको युद्ध’ को अन्त्य ?

बंगलादेशमा खालिदा जियाको पार्टी बीएनपीलाई बहुमत, भारत अमेरिकाबाट बधाई !

एपस्टिनको सञ्जालभित्र: १४ लाख इमेलले खोलिदियो शक्ति, प्रभाव र रहस्यको जालो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com