काठमाडौं, ७ भदौ । एमाले अध्यक्ष केपी ओलीले पार्टी स्थायी समिति बैठक बोलाएका छन् । केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा समसामयिकराजनीति, निर्वाचन तयारी लगायत विषयमा छलफल हुने केन्द्रीय कार्यालयकासचिव डा।भिष्म अधिकारीले जानकारी दिए । एमालेले चुनाव तयारीका लागि चरणबद्ध बैठक बोलाएको छ । उनका अनुसार ९ भदौमा पोलिटब्यूरो, १० र ११ भदौमा केन्द्रीय कमिटी र १२ भदौमा निर्वाचनपरिचालन कमिटीको बैठक राखिएको छ ।








प्रतिक्रिया दिनुहोस्