काठमाडौं, १५ साउन । काठमाडौमा भुकम्पको झडका महसुश गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आइतवार विहान ८ : १५ मा ५ रेक्टरको भूकम्प गएको जानकारी दिएको छ । भूकम्प भए पनि केन्द्रविन्दु नजिक भएकाले काठमाडौंमा धक्का महशुस गरिएको केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।









प्रतिक्रिया दिनुहोस्