ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री विमला वली अस्पताल भर्ना


एबीसी / संवाददाता
असार १, २०७९ बुधबार  ३ : ४१ बजे

काठमाडौं, १ असार । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली अस्पताल भर्ना भएकी छन्।उनलाई लुम्बिनी प्रादेशिक अस्पताल भर्ना गरिएको हो।स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो। उनको स्वास्थ्य परीक्षण गरिसकिएको छ।अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर इन्द्र ढकालका अनुसार राज्यमन्त्री वलीको रक्तचाप र सुगरको मात्रा बढेको छ।अस्पतालको क्याविनमा भर्ना भएकी वलीको स्वास्थ्य स्थितिबारे थप परीक्षणपछि मात्रै थाहा हुने उनले बताए।नेकपा माओवादी केन्द्रकी नेता तथा प्रदेशसभा सदस्य दामाकुमारी शर्माले उनलाई अस्पतालमा हेरचाह गरेकी छन्।दाङको तुलसीपुरकी एक महिला र नाबालिकालाई घरमै पुगेर मन्त्री वलीले मंगलबार कुटपिट गरेकी थिइन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

मंगलबार बिहान तुलसीपुर उपमहानगरपालिका-५ आलुमण्डीस्थित स्थानीय मीना भण्डारी बस्नेतको घरमा पुगेकी वलीले मीना र उनकी नाबालक छोरीलाई कुटपिट गरेको भन्दै स्थानीयले प्रदर्शन गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।उनलाई मुख्यमन्त्री कुलप्रसाद केसीको आग्रहमा प्रहरीले मंगलबार राति नै बुटवल ल्याएको थियो। वलीलाई बुटवल ल्याएपछि राति नै लुम्बिनी प्रादेशिक अस्पताल भर्ना गरिएको थियो।मुख्यमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै मन्त्री वली बेहोस भएपछि अस्पतालमा भर्ना गरिएको बताएको थियो। मुख्यमन्त्री कार्यालय र नेकपा माओवादी केन्द्रले वलीलाई मानसिक पीडा भएको उल्लेख गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिका र इरानबीच युद्धविराम सम्झौता: पाकिस्तानको मध्यस्थतामा २ हप्ताको ‘युद्धविराम’

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

सम्बन्धित

अमेरिका र इरानबीच युद्धविराम सम्झौता: पाकिस्तानको मध्यस्थतामा २ हप्ताको ‘युद्धविराम’

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

अमेरिकाले अरब संसार गुमाइसकेको छ

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

११ दिनमै फेरियो मन्त्रीको वरीयता : विवादित श्रममन्त्री दीपक साह पुछारमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com