ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्घटनामा ७ भारतीय सैनिकको मृत्यु


एबीसी / संवाददाता
जेष्ठ १३, २०७९ शुक्रबार  ११ : ०३ बजे

काठमाडौंं, १३ जेठ ।  भारतको लद्दाखमा सेनाको गाडी दुर्घटना हुँदा ७ सैनिकको मृत्यु भएको छ । १९ जना गम्भीर घाइते भएका छन् । लद्दाखको प्रतापपुरस्थित ट्रान्जिट क्याम्पबाट सब सेक्टर हनिफतर्फ गइरहेको २६ सैनिक सवार उक्त गाडी सडकबाट श्योक नदीमा खसेको भारतीय सेनाका प्रवक्ताले पुष्टि गरेका समाचार एजेन्सी पीटीआईले जनाएको छ । गाडी सडकबाट करिब ५०–६० फिट तल नदीमा खसेको थियो ।
दुर्घटनालाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दु : ख व्यक्त गरेका छन् । ‘लद्दाखमा बस दुर्घटनामा सैनिक जवानहरूको मृत्युलाई लिएर धेरै दु : ख  छु । यी बहादुर सैनिकका परिवारमाथि मेरे गहिरो समवेदना छ । आशा गर्छु घाइते सैनिक छिटोभन्दा छिटो निको हुनेछन्,’ मोदीले भनेका छन् । घटनालाई लिएर भारतीय कंग्रेसकी नेत्री प्रियन्का गान्धी र मध्य प्रदेशका मुख्यमन्त्री शिवराज चौहानले पनि गहिरो दुस्ख प्रकट गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

११ दिनमै फेरियो मन्त्रीको वरीयता : विवादित श्रममन्त्री दीपक साह पुछारमा

सम्बन्धित

झण्डै ४० मिनेट सम्पर्कबाहिर रहेर आर्टिमिस–२ अन्तरिक्षयान पुन: सम्पर्कमा

इरानको १० बुँदे प्रस्ताव : हमला र प्रतिबन्ध रोक, हर्मुज स्ट्रेट खोल्ने सर्त

चीनले इरानको युद्धलाई कसरी हेर्छ ? : इकोनोमिष्ट

ट्रम्पको नयाँ अल्टिमेटमको सामना गर्दै तेहरानको चेतावनी : ‘बर्बर जवाफ दिन्छौं’

स्ट्रेट अफ होर्मुज नखोले इरानलाई नर्क बनाइदिने ट्रम्पको चेतावनी

एयरम्यान उद्धारपछि ट्रम्प झन् आक्रामक : ‘इरान नर्क बन्नेछ, हेर्नुहोस् !’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com